कालो गुराँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालो गुराँस
ठूला हरिया पात र सेतो फूल फुल्ने कालो गुराँस
कालो गुराँस
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
R. grande
वैज्ञानिक नाम
Rhododendron grande
Wight १८४७

कालो गुराँस नेपालमा पाइने वनस्पति हो। बुट्यान वर्गमा पर्ने यो वनस्पति ठूला हरिया पात र सेतो तथा फुस्रो फूल फुल्ने गुराँस हो। यो पूर्वी नेपाललगायत सिक्किम, भुटान, भारतको अरुणाञ्चल प्रदेश तथा दक्षिण तिब्बतका भूभागको रैथाने वनस्पति हो। कालो गुराँस २१००-३२०० मिटरसम्मका उचाइमा पाइने मिश्रित वनमा पाइने गर्दछ। यसको बोट ६ देखि १५ मिटर अग्लो हुने गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]