काशी हिन्दु विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काशी हिन्दु विश्वविद्यालय
BHU Entrance.JPG
आदर्श वाक्यविद्ययाऽमृतमश्नुते
विद्याबाट अमृत प्राप्त हुन्छ (नेपाली अनुवाद)
प्रकारकेन्द्रीय विश्वविद्यालय
स्थापना१९१६[१]
कुलपतिडा० कर्ण सिंह
उप-कुलपतिप्रो० गिरीश चन्द्र त्रिपाठी
विद्यार्थीहरू३५०००
स्थान, ,
क्याम्पसनगरीय
उपनामबिएचयु
सम्बन्धनहरूयूजीसी
वेबसाइट[१],[२]
Banaras Hindu University (emblem).jpg

काशी हिन्दु विश्वविद्यालय या वनारस हिन्दु विश्वविद्यालय वाराणसीमा अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको स्थापना (बनारस हिन्दु विश्वविद्यालय नियम, नियम सङ्ख्या १६, सन् १९१५) महामना पण्डित मदन मोहन मालवीय द्वारा सन् १९१६ मा वसन्त पञ्चमीको पवित्र दिनमा भएको थियो।

वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन्। मुख्य परिसर (१३०० एकड)मा विस्तृत यो वाराणसीमा अवस्थित छ। मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर भारतको मिर्जापुर जिल्लामा (२७०० एकड) अवस्थित छ। यो एसियाको सबैभन्दा ठुलो विश्वविद्यालय मध्ये एक हो।[२][३]

सम्पूर्ण विवरण[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. काशी हिन्दु विश्वविद्यालयको आधिकारिक वेबसाइट
  2. "Banaras hindu university" (PDF), Indian Academy of Sciences, २६ जुलाई २००५, अन्तिम पहुँच २००७-०४-१९ 
  3. "University at Buffalo, BHU sign exchange programme", Rediff News, ४ अक्टोबर २००७। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]