किरण बेदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
किरण बेदी
Kiran Bedi
ਕਿਰਨ ਬੇਦੀ
Kiran Bedi, Lec Dems.jpg
बेदी २०१४ मा
डिजिपी Director General of Police.png
कार्यकाल
१९७२-२००७
व्यक्तिगत विवरण
जन्मकिरण पेशावारिया
(१९४९-०६-०९) ९ जुन १९४९ (उमेर ७०)
अमृतसर, पञ्जाब, भारत
राष्ट्रियताभारतीय
राजनीतिक पार्टीभारतीय जनता पार्टी
जीवन साथी(हरू)ब्रिज बेदी (१९७२-२०१६)[१]
सन्तान(हरू)साइना (जन्म सुकृति), छोरी
अभिभावक(हरू)प्रकास लाल र प्रेम लता
निवासनयाँ दिल्ली
शिक्षाबिए अंग्रेजी, १९६८
एमए राजनीतिक शास्त्र, १९७०
एलएलबि, १९८८
पिएचडी, १९९३
अल्मा माटरपञ्जाब विश्वविद्यालय, चण्डीगढ
दिल्ली विश्वविद्यालय
आइआइटि दिल्ली
पेशाराजनीतिकर्मी, सामाजिक कार्यकर्ता, अवकासप्राप्त प्रहरी कर्मचारी
पदकसंयुक्त राष्ट्र संघ मेडल, २००४
रमन म्याग्सेसे पुरस्कार, १९९४
राष्ट्रपति प्रहरी मेडल, १९७९
वेबसाइटkiranbedi.com

किरण बेदी (जन्म ९ जुन १९४९) एक भारतीय राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, अवकासप्राप्त प्रहरी कर्मचारी, भूतपूर्व टेनिस खेलाडी र भारतीय प्रहरी सेवाको प्रथम वरिष्ठ महिला अधिकारी हुन् ।[२] उनले विभिन्न पदहरू ग्रहण गरि आफ्नो कार्य-कुशलताको परिचय दिएकी छिन् । उनले संयुक्त आयुक्त पुलिस प्रशिक्षण तथा दिल्ली पुलिस विशेष आयुक्तको पदमा बसेर कार्य गरिसकेकी छिन् । उनलाई वर्ष सन् २००२ मा भारतको सबैभन्दा प्रशंसित महिलाको लागि छानिएको थियो ।

जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Kiran Bedi's Husband Brij Bedi Passes Away in Gurgaon", The New Indian Express, ३१ जनवरी २०१६। 
  2. "First woman IPS officer Kiran Bedi seeks voluntary retirement", Economic Times, २७ नोभेम्बर २००७। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]