किशोर सिह राठोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किशोरसिंह राठोरबाट अनुप्रेषित)
किशोर सिह राठोर
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीनन्दलाल रोका क्षेत्री
निर्वाचन क्षेत्रबाँके ३
व्यक्तिगत विवरण
जन्म (1969-04-27) २७ अप्रिल १९६९ (उमेर ५४)
बर्दिया जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

किशोर सिह राठोर एक नेपाली राजनीतिज्ञनेपाली कांग्रेसका उपमहासचिव हुन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बाँके ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बाँके ३ मा काँग्रेसका राठोर विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०५ 
  2. "बाँके–३ बाट किशोरसिंह राठोर निर्वाचित", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०५