कुटुमा कुटु
स्वरूप
| "कुटुमा कुटु" | |
|---|---|
| राजन राण शिवाकोटी, मेलिना राई, राजन इसानको गीत | |
| भाषा | नेपाली भाषा |
| प्रकाशित | २०१७ |
| सार्वजनिक | २०१७ |
| रेकर्ड | २०१७ |
| किसिम | पप लोक गीत |
| लेबल | जि २१ प्रोडक्सन |
| गीतकार(हरू) | राजन राज शिवाकोटी |
| ट्रयाक तालिका | |
| |
| साङ्गीतिक भिडियो | |
| "Kutu Ma Kutu" युट्युबमा हेर्नुहोस् | |
कुटुमा कुटु वा कुटुमा कुटु सुपारी दाना २ रुपैयाँ चलचित्रको गीत हो । यस गीतले सुर्के थैली खै नामक गीतलाई उछिन्दै युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको थियो।[१] यस गीतको गायक राजन राज सिवाकोटी, मेलिना राई तथा राजन ईशान हुन् । यस गीतको रचनाकार राजन राज सिवाकोटी हुन् । यस गीतमा नायकहरू निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह तथा बुद्धि तामाङको उपस्थिति छ।[२]
सन्दर्भ साम्रगीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "'कुटुमा कुटु' गीतले बनायो नयाँ रेकर्ड", अन्नपूर्ण, १८ भदौ २०७४, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ "यसरी रचिएको थियो चर्चित गीत ‘कुटुमा कुटु’", शिलापत्र, १४ वैशाख २०७६, अन्तिम पहुँच १७ आषाढ २०७९।