चान्सलर
स्वरूप
(कुलपतिबाट अनुप्रेषित)
चान्सलर ( रोमन: cancellariusरोमन न्यायलयको चान्सलरलाई चिनिन्थ्यो। चान्सलरको कार्यालयलाई चान्सलरी वा चान्सरी भनिन्छ। अहिले यो शब्द (सरकार, शिक्षा, धर्म ) मा धेरै विभिन्न अधिकारीहरूको सम्बोधनमा प्रयोग गरिन्छ। आजकल यो शब्द प्रायः वर्णन गर्न प्रयोग गरिन्छ:
) विभिन्न राष्ट्रका सरकारमा विभिन्न आधिकारिक पद तथा ओहोदाको उपाधी हो। मूलत चान्सलर भन्नाले- सरकार प्रमुख (जर्मनी, अस्ट्रिया)
- वैदेशिक मामिलाको जिम्मेवार व्यक्ति
- न्याय सम्बन्धित कर्तव्यहरु संग जिम्मेवार व्यक्ति
- आर्थिक र आर्थिक मामिलाकोम जिम्मेवार व्यक्ति
- विश्वविद्यालयको प्रमुख (कुलपति)