जर्मनीको चान्सलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर
Bundeskanzler der Bundesrepublik Deutschland
Standard of the Chancellor
बहालवाला
ओलाफ सोल्स
८ डिसेम्बर २०२१ (2021-12-08) देखि
Executive branch of the Government
सम्बोधनमिस्टर चान्सलर (अनौपचारिक)
महामहिम (कुटनैतिक)[१]
स्थितिसरकार प्रमुख
सदस्यFederal Cabinet
European Council
आसनसंघीय चान्सलरी, बर्लिन (मुख्य स्थान)
Palais Schaumburg, Bonn (secondary seat)
मनोनयनकर्ताBundestag
नियुक्तिकर्ताजर्मनीको राष्ट्रपति
upon election by the Bundestag
अवधि४ वर्ष , पुनः नियुक्त हुने
गठन साधनGerman Basic Law (German Constitution)
प्रथम पदाधिकारीKonrad Adenauer
गठन१५ सेप्टेम्बर १९४९; ७४ वर्ष पहिले (१९४९-०९-15)
उपVice Chancellor of Germany
तलब२५५,१५० per year (२०२० अनुसार)[२]
वेबसाइटbundeskanzler.de

जर्मनीको चान्सलर, आधिकारिक रूपमा संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर, [क] जर्मनीको संघीय सरकारको प्रमुख, र युद्धको समयमा जर्मन सशस्त्र बलको कमाण्डर इन चीफ हो। [ख] चान्सलर संघीय मन्त्रिपरिषद्को प्रमुख कार्यकारी हुन् र कर्यापालिकाको प्रमुख हुन् । चान्सलर संघीय राष्ट्रपतिको प्रस्तावमा र बिना बहस ( जर्मन संविधानको धारा ६३) जर्मन संसद बुन्देस्ताग (जर्मनेली उच्चारण: [ˈbʊndəstaːk] ( ), "Federal Diet") द्वारा चयन गरिन्छ। [३]

वर्तमान जर्मन चान्सलर एसपिडि पार्टीका ओलाफ स्कोल्स हुन्, जो डिसेम्बर २०२१ मा एन्जेला मर्केलको उत्तराधिकारीमा निर्वाचित भएका थिए। एसपीडीले एलायन्स ९०/द ग्रीन्स र एफडीपीसँग गठबन्धन सम्झौता गरेपछि उनी निर्वाचित भएका थिए।

काम कर्तव्य र अधिकार =[सम्पादन गर्नुहोस्]

जर्मन पुनर्एकीकरण पछीका चान्सलरको सूची[सम्पादन गर्नुहोस्]

      SPD

Portrait नाम

(जन्म–मृत्यु)

Term of office राजनैतिक दल भाइस चान्सलर
कार्यकाल अवधि
1 हेल्मुट कोल(1930–2017) अक्टोबर १, १९८२

अक्टोबर २७, १९९८

१६ वर्ष, २६ दिन CDU Hans-Dietrich Genscher (1982–1992)
Jürgen Möllemann (1992–1993)
Klaus Kinkel (1993–1998)
2 गेर्हार्ड श्रोडर(b. 1944) अक्टोबर २७, १९९८

नोभेम्बर २२, २००५

७ वर्ष, २६ दिन एसपिडि Joschka Fischer (1998–2005)
3 एन्जेला मर्केल(b. 1954) नोभेम्बर २२, २००५

डिसेम्बर ८, २०२१

१६ वर्ष, १६ दिन CDU Franz Müntefering (2005–2007)
Frank-Walter Steinmeier (2007–2009)
Guido Westerwelle (2009–2011)
Philipp Rösler (2011–2013)
Sigmar Gabriel (2013–2018)
Olaf Scholz (2018–2021)
4 ओलाफ सोल्स(b. 1958) डिसेम्बर ८, २०२१

Incumbent

२ वर्ष, १३१ दिन एसपिडि Robert Habeck (Incumbent)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ratgeber für Anschriften und Anreden" (PDF), Bundesministerium des Innern – Protokoll Inland, पृ: ४०, अन्तिम पहुँच २३ मे २०१९ 
  2. "Das Amt des Bundeskanzlers: Einzelfragen zur Vergütung und weiteren Leistungen", Wissenschaftliche Dienste des Deutschen Bundestages, ३० जुलाई २०२०, पृ: ३, अन्तिम पहुँच १९ जनवरी २०२३ 
  3. Parliamentary Council of the Federal Republic of Germany, "Basic Law for the Federal Republic of Germany", Wikisource, Wikimedia, [Election_of_the_Federal_Chancellor मूलबाट २८ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०२० 
  1. जर्मनेली: Bundeskanzler(in) der Bundesrepublik Deutschland; often shortened to Bundeskanzler/Bundeskanzlerin, उच्चारण [ˈbʊndəsˌkant͡slɐ] ( )/[ˈbʊndəsˌkant͡sləʁɪn] ( )
  2. जर्मन आधारभूत कानून अनुसार, शान्तिकालमा, जर्मन शसस्त्र सेनाको कमाण्डर इन चीफ संघीय रक्षामन्त्री हुन्छन् ।