सामग्रीमा जानुहोस्

ओलाफ सोल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलाफ सोल्स
सन् २०२१ मा सोल्स
जर्मनीका चान्सलर
कार्यकाल
सन् २०२१ डिसेम्बर ८  ६ मे २०२५
राष्ट्रपति
  • फ्रान्क-वाल्टर स्टेनमेर
भाइस चान्सलर
पूर्वाधिकारीएन्जेला मर्केल
उतराधिकारीफ्रेडरिक मर्ज
जर्मनीका भाइस चान्सलर
कार्यकाल
सन् २०१८ मार्च १४  सन् २०२१ डिसेम्बर ८
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीसिगमार ग्याब्रिएल
उतराधिकारीरोबर्ट हाबेक
व्यक्तिगत विवरण
जन्म (1958-06-14) १४ जुन १९५८ (उमेर ६७)
राजनीतिक दलसामाजिक जनवादी पार्टी
जीवनसाथी
मातृ शिक्षाप्रतिष्ठानह्यामबर्ग विश्वविद्यालय
पेशा
  • राजनीतिज्ञ
  • वकिल
  • सहकारी न्यासी
हस्ताक्षर
वेबसाइटolaf-scholz.spd.de Edit this at Wikidata

Deprecated parameter honorific-suffix

ओलाफ सोल्स (उच्चारण [ˈoːlaf ˈʃɔlts] ( )) (जन्म: सन् १९५८ जुन १४) एक जर्मन राजनीतिज्ञ तथा जर्मनीको पूर्व चान्सलर हुन्।[] सन् २०२१ डिसेम्बर ८ मा उनी चान्सलरको रूपमा कार्यभार सम्हालेका हुन्। उनले सन् २०१८ देखि एन्जेला मर्केलको भाइस चान्सलर र अर्थमन्त्री भएर काम गरेका थिए। यस अघि उनी सन् २०११ देखि सन् २०१८ सम्म ह्यामबर्गको मेयर र सोसल डेमोक्रेटिक पार्टी (एसपिडी)का उपनेता थिए।  सन् २०२१ को जर्मन सङ्घीय निर्वाचनमा सोल्स चान्सलरको लागि पार्टीको उम्मेदवार थिए। यो निर्वाचनमा एसपिडी सबैभन्दा बलियो संसदीय दलको रुपमा उदाएपछि उनको चान्सलर बन्ने बाटो खुलेको थियो। सन् २०२१ नोभेम्बर २४ मा एसपिडी, एलाएन्स ९०/ द ग्रिन र फ्रि डेमोक्रेटिक पार्टी (फडिपी)ले गठबन्धन सरकार बनाउने सम्झौता गरेको थियो।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Germany's Olaf Scholz takes over from Merkel as chancellor", BBC, ८ डिसेम्बर २०२१, अन्तिम पहुँच ८ डिसेम्बर २०२१