चान्सलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

चान्सलर ( ल्याटिन: cancellarius) विभिन्न राष्ट्रका सरकारमा विभिन्न आधिकारिक पद तथा ओहोदाको उपाधी हो। मूलत चान्सलर भन्नाले रोमन न्यायलयको चान्सलरलाई चिनिन्थ्यो। चान्सलरको कार्यालयलाई चान्सलरी वा चान्सरी भनिन्छ। अहिले यो शब्द (सरकार, शिक्षा, धर्म ) मा धेरै विभिन्न अधिकारीहरूको सम्बोधनमा प्रयोग गरिन्छ। आजकल यो शब्द प्रायः वर्णन गर्न प्रयोग गरिन्छ: