सामग्रीमा जानुहोस्

कुलमण्डन खाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलमण्डन खाँ
कास्कीका राजा
पूर्वाधिकारीजगति खान
उत्तराधिकारीजलाल शाही
सन्तानकालु शाह
राजा यशोब्रह्म शाह
नाम
कुलमण्डन खाँ शाह
वंशशाह वंश
बाबुजगदेव खाँ (जगदेव खाँड)

'

किम्बदन्ति र दाबी

[सम्पादन गर्नुहोस्]

किम्बदन्ति गोरखा राजवंशावली, गोरखा चम्पु विलास, आदिका अनुसार कुलमण्डन खाँ उदयपुरका राजघरानासँग जोडिन पुग्दछन् । शाहवंशीहरू भट्टारक ऋषिराज राणाजीका वंशज भएको दाबी गर्छन् । विभिन्न प्रमुख इतिहासकारहरू जस्तै डोरबहादुर विष्ट, फ्रान्सिस बुचानन ह्यामिल्टन, आदि उक्त दाबी पूर्णतय असत्य भएको टिप्पणीहरू थुप्रै पुस्तकहरूमा गरेका छन् । फ्रान्सिस बुचानन ह्यामिल्टनका अनुसार कुलमण्डन खाँ मगर रजौटा खाँचा खाँ र मिचा खाँका वंशज हुन् र ठकुरी उपाधि कालान्तरमा जाति बनेको थियो ।

सन्दर्भ साम्रगीहरू

[सम्पादन गर्नुहोस्]