केदार जाधव
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | केदार महादेव जाधव | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २६ मार्च १९८५ पुणे, महाराष्ट्र, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हातले | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हातले | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान, विकेटकीपर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप २०५) | १६ नोभेम्बर २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २२ जनवरी २०१७ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ८१ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ५१) | १७ जुलाई २०१५ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २२ जुन २०१६ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००७–वर्तमान | महाराष्ट्र | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | दिल्ली डेयरडेविल्स (squad no. ९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११ | कोच्ची टस्कर्स केरल (squad no. ४५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१३–२०१५ | दिल्ली डेयरडेविल्स (squad no. १८) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१६-वर्तमान | रोयल चैलेन्जर्स बेङ्गलोर (squad no. ९९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: Cricinfo, २३ मार्च २०१७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
केदार जाधव (अङ्ग्रेजी : Kedar Jadhav) जसको जन्म २६ मार्च १९८५ मा पुणे ,महाराष्ट्र मा भएको थियो । उनी एक भारतीय क्रिकेट टिमको खेलाडी हुन् । [१][२] केदार जाधव घरेलु क्रिकेटको तौरमा महाराष्ट्र क्रिकेट टिमको लागि खेल्छन् । [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kedar Jadhav on cricinfo अभिगमन तिथि :२ मई २०१६
- ↑ Jadhav's profile on cricketArchives अभिगमन तिथि :२ मई २०१६
- ↑ Indian Player Kedar Jadhav अभिगमन तिथि :२ मई २०१६