केन्जुमा सुब्बा
स्वरूप
| केन्जुमा सुब्बा | |
|---|---|
| वास्तविक नाम | केन्जुमा सुब्बा |
| जन्म | मोरङ, नेपाल |
| विधा | लोक, पप |
| पेशा | गायन |
केन्जुमा सुब्बा नेपाली गायिका हुन् । नेपाली लोक शैलीलाई आधार बनायर गित गाउने गर्दछिन् । विजयालक्ष्मी सुब्बा र भीम बहादुर सुब्बाको कोखबाट मोरङमा उनको जन्म भएको हो ।
व्यक्तिगत जीवन
[सम्पादन]केन्जुमा सुब्बाको जन्म नेपाल को मोरङमा भएको थियो । उनी संगीतमा आफ्नो करियर बनाउनका लागि नेपालको राजधानी काठमाडौँ आइन् ।
एल्बमहरू
[सम्पादन]अवार्डहरू
[सम्पादन]बाह्य कडीहरू
[सम्पादन]- [स्थायी मृत कडी]
- अभिलेखिकरण २०१६-११-११ वेब्याक मेसिन
- अभिलेखिकरण २०१५-०२-२३ वेब्याक मेसिन