विकिपिडिया:के तपाईंलाई थाह छ/सुझाव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(के तपाँईलाई थाह छ/सुझावबाट अनुप्रेषित)
  • गोरखा राजतन्त्रको नाम सन १९३०मा फेरेर नेपाल राखिएको हो।
  • नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए।
  • चीनीको बटुको भनेर विश्वमा चिनीने देश क्युबा हो।
  • विश्वको सबै दसवटा सर्वोच्च पर्वतहरू एशियामा स्थित छन् र त्यसमा बाट आठवटा सर्वोच्च शिखरहरू नेपालमै स्थित छन्।
  • विश्वको छ वटा देशहरूमा अहिले सम्म इंटरनेट जोडान गरि सकियेको छैन।
  • एशिया महाद्वीपको जम्मा क्षेत्रफल चन्द्रमाको जम्मा क्षेत्रफल भन्दा धेरै छ।
  • विश्वमा सबै भन्दा बढी पिउने तरल पदार्थ चिया हो ।