कैलाश आश्रम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


भारतको उत्तराखण्ड प्रान्तको ऋषिकेशमा स्वामी धनराज गिरिले आज भन्दा करिब तीन सय साल पूर्व स्थापना गरेको हिन्दूहरूको एक मठ । हाल भारतका विभिन्न क्षेत्रहरूमा एक दर्जन भन्दा बढी शाखाहरू छन् । जहाँ स्वामी विवेकानन्दले हिन्दू सन्यासीहरूको परम्परागत संस्कृति तथा आचरणको पाठ सिकेका थिए । सर्वदर्शनाचार्य महामण्डलेश्वर स्वामी विद्यानन्द गिरी जी महाराजको समयमा यसले जीर्ण उद्धार तथा विकसित हुने अवसर पाएको थियो |