कैलाश आश्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतको उत्तराखण्ड प्रान्तको ऋषिकेशमा स्वामी धनराज गिरिले आज भन्दा करिब तीन सय साल पूर्व स्थापना गरेको हिन्दूहरूको एक मठ । हाल भारतका विभिन्न क्षेत्रहरूमा एक दर्जन भन्दा बढी शाखाहरू छन् । जहाँ स्वामी विवेकानन्दले हिन्दू सन्यासीहरूको परम्परागत संस्कृति तथा आचरणको पाठ सिकेका थिए । सर्वदर्शनाचार्य महामण्डलेश्वर स्वामी विद्यानन्द गिरी जी महाराजको समयमा यसले जीर्ण उद्धार तथा विकसित हुने अवसर पाएको थियो |