कोअला भालु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोअला
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: कोर्डाटा
वर्ग: स्तनधारी प्राणी
Infraclass: मर्सुपलिया
गण: Diprotodontia
उपगण: Vombatiformes
परिवार: Phascolarctidae
वंश: Phascolarctos
प्रजाति: P. cinereus
वैज्ञानिक नाम
Phascolarctos cinereus
(गोल्डफुस, १८७१)
कोअला पाइने ठाउँ रातोमा

कोअला अस्ट्रेलियामा मात्र पाइने एक साकाहारी जनवार हो। यो अष्ट्रेलियाको क्विन्सल्याण्ड, न्यू साउथ वेल्स, भिक्टोरियादक्षिण अस्ट्रेलियामा पाईन्छ। यो रुखमा बस्ने एक मार्सूपियल (नवजात बच्चाहरूलाई भुँडीमा भएको विषेश थैलीमा हुर्काउने जनावर) हो।

विवरण[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Advocates hail koala 'vulnerable' status, News.brisbanetimes.com.au, Accessed 2 मे 2012
  2. Advocates hail koala vulnerable status, Sydney Morning Herald, Accessed 2 मे 2012
  3. Koalas added to threatened species list, ABC, Accessed 2 मे 2012
  4. Koalas to be listed as threatened amid rapid decline, Thecourier.com.au, Accessed 2 मे 2012

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]