कोएल मल्लिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोएल मल्लिक
Koel Mallick
जन्मरुक्मिणी मल्लिक
(1982-04-28) २८ अप्रिल १९८२ (उमेर ४१)[१]
कोलकाता, पश्चिम बङ्गाल, भारत
पेशाअभिनेत्री
कार्यकाल२००२–वर्तमान
जीवनसाथी
(
वि २०१३)
वेबसाइटकोएल मल्लिक

कोएल मल्लिक (जन्म रुक्मिणी मल्लिक २८ अप्रिल १९८२[१]) एक भारतीय चलचित्र अभिनेत्री हुन् जो बङ्गालीमा देखा पर्छिन् । उनी अभिनेता रणजित मल्लिक र दीपा मल्लिककी छोरी हुन् । उनको पहिलो चलचित्र नेटर गुरु थियो ।

कोएलको जन्म कोलकत्तामा भएको थियो । उनको माता पिता पनि बङ्गाली चलचित्रकर्मी नै हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Tollywood top girls on the go, at a glance", The Telegraph (Calcutta, India), ४ सेप्टेम्बर २००४, अन्तिम पहुँच ८ सेप्टेम्बर २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]