सामग्रीमा जानुहोस्

कोमोरोस राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोमोरस
उपनाम(हरू)Les Coelacantes
सङ्गठनकोमोरस फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकAmir Abdou
कप्तानNadjim Abdou
सर्वाधिक उपस्थितिYoussouf M'Changama (२८)
सर्वाधिक गोलकर्ताEl Fardou Ben Nabouhane (७)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला
फिफा कोडCOM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४९ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१२७ (अक्टोबर २०१७)
निम्न वरीयता२०७ (डिसेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
मौरिसस मौरिसस ३–० कोमोरोस कोमोरोस
(रियुनियो; अगस्ट २६, १९७९)
ठूलो विजय
कोमोरोस कोमोरोस ४–२ जीवुटी जिबुटी
(सना, यमन; डिसेम्बर १७, २००६)
ठूलो हार
मौरिसस मौरिसस ६–१ कोमोरोस कोमोरोस
(रियुनियो; अगस्ट ३१, १९७९)
माडागास्कर माडागास्कर ५–० कोमोरोस कोमोरोस
(सेसेल्स; अगस्ट २०, १९९३)
मौरिसस मौरिसस ५–० कोमोरोस कोमोरोस
(मौरिसस; सेप्टेम्बर ४, २००३)


कोमोरोस राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो। यो टोली सन् १९७९ मा स्थापना भएता पनि सिएएफमा सन् २००३ र फिफामा सन् २००५ मा आबद्ध भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Vickers, Steve (२००९-१०-२४), "BBC SPORT | Football | African | Comoros make steps forward", BBC News, अन्तिम पहुँच २०१३-१२-०३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]