कोमोरोस राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | Les Coelacantes | ||
---|---|---|---|
सङ्गठन | कोमोरस फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Amir Abdou | ||
कप्तान | Nadjim Abdou | ||
सर्वाधिक उपस्थिति | Youssouf M'Changama (२८) | ||
सर्वाधिक गोलकर्ता | El Fardou Ben Nabouhane (७) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | COM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४९ ![]() | ||
उच्च वरीयता | १२७ (अक्टोबर २०१७) | ||
निम्न वरीयता | २०७ (डिसेम्बर २००६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (रियुनियो; अगस्ट २६, १९७९) | |||
ठूलो विजय | |||
![]() ![]() (सना, यमन; डिसेम्बर १७, २००६) | |||
ठूलो हार | |||
![]() ![]() (रियुनियो; अगस्ट ३१, १९७९) ![]() ![]() (सेसेल्स; अगस्ट २०, १९९३) ![]() ![]() (मौरिसस; सेप्टेम्बर ४, २००३) |
कोमोरोस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । यो टोली सन् १९७९ मा स्थापना भएता पनि सिएएफमा सन् २००३ र फिफामा सन् २००५ मा आबद्ध भएको थियो ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ Vickers, Steve (२००९-१०-२४), "BBC SPORT | Football | African | Comoros make steps forward", BBC News, अन्तिम पहुँच २०१३-१२-०३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- आधिकारिक वेबसाइट
- कोमोरोस फिफामा
- कोमोरोस – अन्तर्राष्ट्रिय खेलहरूको सुचि± आर.एस.एस.एस.एफ मा ( ३१ जनवरी २००८ सम्मको)