कोसोभो राष्ट्रिय फुटबल टोली
(कोसोभो राष्ट्रिय फुटबल टिम बाट पठाईएको)
Jump to navigation
Jump to search
उपनाम(हरू) | Dardanët (Dardanians) | |||
---|---|---|---|---|
सङ्गठन | कोसोभो फुटबल सङ्घ | |||
सङ्गठन | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | Bernard Challandes | |||
कप्तान | समीर उज्जानी | |||
सर्वाधिक उपस्थिति | समीर उज्जानी (२१) | |||
सर्वाधिक गोलकर्ता | अल्बर्ट बुंजाकु अर्बर ज़ेनेली Elba Rashani (३) | |||
गृह रङ्गशाला | विभिन्न | |||
फिफा अङ्क | KVX[१] | |||
फिफा वरीयता क्रम | १३८ ![]() | |||
फिफा उच्च वरीयता क्रम | १३८ (सेप्टेम्बर २०१८–हाल) | |||
फिफा निम्न वरीयता क्रम | १९० (जुलाई–अगस्ट २०१६) | |||
इएलओ वरीयता क्रम | ९९ ![]() | |||
इएलओ उच्च वरीयता क्रम | ९८ (३० मे २०१८) | |||
इएलओ निम्न वरीयता क्रम | १२२ (जून–जुलाई २०१४) | |||
| ||||
पहिलो अन्तर्राष्ट्रिय | ||||
अनाधिकारिक![]() ![]() (टिराना, अल्बानिया; १४ फेब्रुअरी १९९३) फिफाको अनुमतिमा ![]() ![]() (मिट्रोभिका, कोसोभो; ५ मार्च २०१४) फिफाको सदस्यको रूपमा ![]() ![]() (फ्राङ्कफर्ट, जर्मनी; ३ जून २०१६) | ||||
ठूलो विजय | ||||
![]() ![]() (Cap d'Ail, फ्रान्स; २२ अप्रिल २००६) | ||||
ठूलो हार | ||||
![]() ![]() (इस्कोडर, अल्बानिया; ६ अक्टोबर २०१६) |
कोसोभो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा कोसोभोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कोसोभोमा फुटबलको लागि शासकीय निकाय कोसोभो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । टोली मे २०१६ देखि फिफा र युइएफए को सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ Dryomin, Mark; Tabeira, Martin; Lozano, Carles; Jeffree, Iain (२ जुन २०१६), "FIFA Country Codes", rsssf.com, RSSSF, "Kosovo (KVX)"