मोनाको राष्ट्रिय फुटबल टोली
स्वरूप
| सङ्गठन | मोनाको फुटबल संङ्घ | ||
|---|---|---|---|
| सङ्घ | कोनिफा | ||
| प्रमुख प्रशिक्षक | |||
| सर्वाधिक उपस्थिति | Yohan Garino (१६) | ||
| सर्वाधिक गोलकर्ता | Olivier Lechner (१४) | ||
| गृह रङ्गशाला | Stade Louis II | ||
| फिफा कोड | MCO | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(फ्राइबर्ग, जर्मनी; १४ जुलाई, २००१) | |||
| ठूलो विजय | |||
(फ्रान्स; २२ जुन, २०१३) (रोम, इटाली; १० मे, २०१४) | |||
| ठूलो हार | |||
| साप्मि २१–१ (Hyères, फ्रान्स; २४ नोभेम्बर, २००६) | |||
मोननको राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा मोनाकोको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो मोनाकोमा फुटबलको लगि शासकीय निकाय मोनाको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र युइएफए को सदस्य राष्ट्रिय हैन ।