मोनाको राष्ट्रिय फुटबल टोली
स्वरूप
सङ्गठन | मोनाको फुटबल संङ्घ | ||
---|---|---|---|
सङ्घ | कोनिफा | ||
प्रमुख प्रशिक्षक | Thierry Petit | ||
सर्वाधिक उपस्थिति | Yohan Garino (१६) | ||
सर्वाधिक गोलकर्ता | Olivier Lechner (१४) | ||
गृह रङ्गशाला | Stade Louis II | ||
फिफा कोड | MCO | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
मोनाको २–१ तिब्बत (फ्राइबर्ग, जर्मनी; १४ जुलाई, २००१) | |||
ठूलो विजय | |||
मोनाको २–० भ्याटिकन सिटी (फ्रान्स; २२ जुन, २०१३) मोनाको २–० भ्याटिकन सिटी (रोम, इटाली; १० मे, २०१४) | |||
ठूलो हार | |||
साप्मि २१–१ मोनाको (Hyères, फ्रान्स; २४ नोभेम्बर, २००६) |
मोननको राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा मोनाकोको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो मोनाकोमा फुटबलको लगि शासकीय निकाय मोनाको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र युइएफए को सदस्य राष्ट्रिय हैन ।