क्रिसी लेन
स्वरूप
क्रिसी लेन | |
---|---|
![]() | |
जन्म | [१] साल्ट लेक सहर, उटाह, संराअ[१] | डिसेम्बर १४, १९८४
जातीयता | ककासियन |
उचाइ | १.६० मी (५ फिट ३ इन्च)[१] |
तौल | १२५ पाउन्ड (५७ किग्रा) |
वेबसाइट | http://www.myspace.com/krissylynnxxx Page on MySpace |
क्रिसी लेन (जन्म १४ डिसेम्बर १९८४) अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।[१]
करियर
[सम्पादन गर्नुहोस्]लेनले २००७ मा २३ वर्षको उमेरमा उनको पहिलो वयस्क चलचित्र "आइ लभ बिग टोइ १९"बाट अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन । यस पछि उनले १०० भन्दा बढि चलचित्रहरूमा अभिनय गरी सकिन ।[१]
अवार्ड
[सम्पादन गर्नुहोस्]- २०११: तिन-किसिमका यौन दृष्यको लागि एभिएन अवार्ड (G/G/B)-(The Condemned).[२]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ Lynn.htm "Personal Bio Krissy Lynn", IAFD.com, अन्तिम पहुँच १२-१०-२००८।
- ↑ "Nominations 2011 AVN Adult Movie Awards", AVNAwards.com, २५-११-२००८, अन्तिम पहुँच २६-११-२००८। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१७ मिति

विकिमिडिया कमन्समा क्रिसी लेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा Krissy Lynn
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Krissy Lynn

विकिमिडिया कमन्समा क्रिसी लेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![]() |
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |