खप्से

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खप्से
खप्से बनाउँदै गर्दा
वैकल्पिक नामहरूझेरो
प्रकाररोटी
उत्पत्ति स्थानतिब्बत
मुख्य सामग्रीहरूपिठो, फुल, नौनी, चिनी

खप्से, खाप्से वा झेरो एक तिब्बती/शेर्पा रोटी हो जुन पारम्परिक रूपमा तिब्बती/शेर्पाको नयाँ वर्ष वा ल्होसारमा बनाइने गरिन्छ । खप्से मैदामा चिनी, नुन, दुधघिउ मिसाएर विभिन्न आकारमा बनाएको रोटी हो ।[१]

खप्सेलाई बनाउँदा यसलाई हलुको पहेंलो हुँदा सम्म घिउमा तार्ने गरिन्छ । यो सामान्यतया घरमै बनाइने गरिन्छ, तर यो ल्होसारको समयमा अथवा त्यसभन्दा पहिले भारत, भुटाननेपालको निर्वासित समुदायको विभिन्न रेस्टुरेन्टमा उपलब्ध हुन्छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "लोसार", हिमालीशेर्पा, अन्तिम पहुँच १९ नोभेम्बर २०१३ [dead link]
  2. "खप्से र ल्होसार", नेपाल समाचार, अन्तिम पहुँच २१ नोभेम्बर २०१३ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]