खप्से

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खप्से
Khapse.JPG
खप्से बनाउँदै गर्दा
अन्य नाम(हरू)झेरो
प्रकाररोटी
उत्पत्ति स्थानतिब्बत
मुख्य सामग्रीहरूपिठो, फुल, नौनी, चिनी

खप्से वा झेरो एक तिब्बती/शेर्पा रोटी हो जुन पारम्परिक रूपमा तिब्बती/शेर्पाको नयाँ वर्ष वा ल्होसारमा बनाइने गरिन्छ । खप्से मैदामा चिनी, नुन, दुधघिउ मिसाएर बिभिन्न आकारमा बनाएको रोटी हो ।[१]

खप्सेलाई बनाउँदा यसलाई हलुको पहेंलो हुँदा सम्म घिउमा तार्ने गरिन्छ । यो सामान्यतया घरमै बनाइने गरिन्छ, तर यो ल्होसारको समयमा अथवा त्यसभन्दा पहिले भारत, भुटाननेपालको निर्वासित समुदायको विभिन्न रेस्टुरेन्टमा उपलब्ध हुन्छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "लोसार", हिमालीशेर्पा, अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  2. "खप्से र ल्होसार", नेपाल समाचार, अन्तिम पहुँच २१ नोभेम्बर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]