खम बहादुर गर्बुजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खम बहादुर गर्बुजा
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रम्याग्दी १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस

खम बहादुर गर्बुजा नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा म्याग्दी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २४०२१ मत हासिल गरेका थिए। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०