खुर्सानी फूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खुर्सानी फूल एउटा फूलको प्रजाति हो। यो फूल खुर्सानी जस्तै आकारको देखिन्छ। यसमा गुलियो रस लाग्ने भएकाले मौरी र भँवराले असाध्यै मन पराउँछ।