गङ्नम स्टाइल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गङ्गम स्टाइलबाट अनुप्रेषित)
"गङ्नम स्टाइल"
पार्क जि-साङ्गको गीत
पिएसवाई सिक्स (सिक्स रूल्स), भाग १ एल्बमबाट
सार्वजनिक१५ जुलाई २०१२ (2012-07-15)
ढाँचासिडी एकल, डिजिटल डाउनलोड
रेकर्ड२०१२
किसिमके-पप[१][२]
लम्बाई:३९
लेबलवाईजी इन्टरटेनमेन्ट, युनिभर्सल रिपब्लिक रेकर्ड्स, स्कूल बोय रेकर्ड्स
गीतकार(हरू)पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[३]
रेकर्ड निर्माता(हरू)पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[४]

गङ्नम स्टाइल (कोरियाली: 강남스타일, IPA: [kaŋnam sɯtʰail]) कोरियाली गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको २०१२को एक चर्चित एकल गीत हो । २१ डिसेम्बर २०१२ सम्ममा यो गीत युट्युबमा करोडौं दर्शकले हेरेको पहिलो भिडियो बन्न सफल भयो ।[५] यस संगीत भिडियो युट्युबमा ३.२ अरब पटक हेरिएको छ। [६]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Fisher, Max, "Visual music: How 'Gangnam Style' exploited K-pop's secret strength and overcame its biggest weakness", The Washington Post, अन्तिम पहुँच २०१२-११-११ 
  2. Cochrane, Greg, "Gangnam Style the UK's first K-pop number one", BBC, अन्तिम पहुँच २०१२-११-११ 
  3. "Rap Songs 2012-10-20", Billboard, अक्टोबर १, २०१२, अन्तिम पहुँच २०१२-१०-१२ 
  4. (2012) एल्बम दियो: Gangnam Style. Universal Republic.
  5. Gruger, William, "PSY's 'Gangnam Style' Video Hits 1 Billion Views, Unprecedented Milestone", Billboard, अन्तिम पहुँच डिसेम्बर २१, २०१२ 
  6. "PSY – GANGNAM STYLE (강남스타일) M/V", YouTube, अन्तिम पहुँच जनवरी २५, २०१५