गणेशमान पुन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गणेशमान पुन
जन्मगणेशमान पुन
रुकुम
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणनेता एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
धर्महिन्दू

गणेशमान पुन माओवादीका नेता हुन् । हाल वहाँ वाणिज्य तथा आपूर्ति मन्त्री हुन । [१]वहाँको जन्म विसं २०३१ मङ्गसिर १९ गते प्वाङ गाविस वडा न १ रुकुममा भएको हो । पिता डिलबहादुर पुन र माता तेजी पुनको कोखबाट वहाँको जन्म भएको हो ।

राजनीति प्रवेश[सम्पादन गर्ने]

विसं २०४४ सालको विद्यार्थी जीवनबाट अखिल क्रान्तिकारीको स्कुल इकाई कमिटीबाट राजनीति थालेका उनले त्यसै समयबाटै राजनीतिमा प्रवेश गरेका हुन् ।

वैवाहिक जीवन[सम्पादन गर्ने]

उनकी पत्नी कमला रोक्का हुन् ।

सन्दर्भ[सम्पादन गर्ने]