गार्डियन्स अफ द ग्यालेक्सी भोल. २

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गार्डियन्स अफ द ग्यालेक्सी भोल. २
Guardians of the Galaxy Vol. 2
The Guardian members in front of a colorful explosion
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजेम्स गन
लेखकजेम्स गन
आधारित
गार्डियन्स अफ द ग्यालेक्सी
लेखक:
निर्माताकेभिन फाइगी
मुख्य कलाकार
छायाङ्कनहेनरी ब्राहम
सम्पादन
सङ्गीतटायलर बेट्स
वितरक
कम्पनी
वितरकवाल्ट डिज्नी स्टुडियोज
मोसन पिक्चर्स
प्रदर्शन मिति
  • १० अप्रिल २०१७ (2017-04-10) (टोकियो)
  • ५ मे २०१७ (2017-05-05) (संयुक्त राज्य अमेरिका)
अवधि
१३७ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$२०० मिलियन[२]
बक्स अफिस$८६३.८ मिलियन[२]

गार्डियन्स अफ द ग्यालेक्सी भोल. २ सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल कमिक्सको सुपरहिरो टोली गार्डियन्स अफ द ग्यालेक्सीमा आधारित छ। मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित, यो गार्डियन्स अफ द ग्यालेक्सी (सन् २०१४) को उत्तरकथा र मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा १५औँ चलचित्र हो। जेम्स गनद्वारा लिखित र निर्देशित, यस चलचित्रमा क्रिस प्राट, जो साल्डाना, डेभ बाटिस्टा, भेन डिजेल, ब्राडली कुपर, माइकल रुकर, करेन गिलान, पोम क्लेमेन्टिफ, एलिजाबेथ डेबिकी, क्रिस सुलिभान, सन गन, सिल्भेस्टर स्टेलोन, र कर्ट रसल छन्। गार्डियन्स अफ द ग्यालेक्सी भोल. २ मा, पिटर क्विललाई आफ्नो रहस्यमय अभिभावकको बारेमा अझ बढी सिक्न मद्दत गर्नको लागि गार्डियन्स ब्रह्माण्डभर यात्रा गर्छन्।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Guardians of the Galaxy Vol. 2 (2017)", British Board of Film Classification, मूलबाट अप्रिल १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १८, २०१७ 
  2. २.० २.१ "Guardians of the Galaxy Vol. 2 (2017)", Box Office Mojo, अन्तिम पहुँच फेब्रुअरी २२, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]