थोर: लभ एन्ड थन्डर
स्वरूप
थोर: लभ एन्ड थन्डर Thor: Love and Thunder | |
---|---|
निर्देशक | टाइका वाइटिटी |
लेखक |
|
आधारित | |
निर्माता | केभिन फाइगी |
मुख्य कलाकार | |
सम्पादन | मरियान ब्रान्डन[१] |
वितरक कम्पनी | |
वितरक | वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्स |
प्रदर्शन मिति |
|
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
थोर: लभ एन्ड थन्डर मार्भल कमिक्स चरित्र थोरमा आधारित एक आगामी अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित गरिएको छ। यो थोर: राग्नारोक (सन् २०१७) को प्रत्यक्ष उत्तरकथा र मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा २९औँ चलचित्र हुनको लागि लक्षित छ। यस चलचित्रको निर्देशन टाइका वाइटिटीले गरेका छन् जसले जेनिफर केटिन रबिन्सनसँग पटकथा लेखेका छन्। यसमा टेसा थम्प्सन, नटाली पोर्टम्यान, क्रिस्टियन बेल, क्रिस प्राट, जेमी अलेक्जेन्डर, पोम क्लेमेन्टिफ, डेभ बाटिस्टा र करेन गिलानसँगै क्रिस हेम्सवर्थले थोरको रूपमा अभिनय गरेका छन्।
थोर: लभ एन्ड थन्डर संयुक्त राज्य अमेरिकामा एमसियूको चौथो चरणको भागको रूपमा ६ मे २०२२ मा प्रदर्शन हुने निर्धारित गरिएको छ।
कलाकार
[सम्पादन गर्नुहोस्]- क्रिस हेम्सवर्थ थोरको रूपमा
- टेसा थम्प्सन भल्किरीको रूपमा
- नटाली पोर्टम्यान जेना फोस्टर / माइटी थोरको रूपमा
- क्रिस्टियन बेल गोर द गोड बुचरको रूपमा
- क्रिस प्राट पिटर क्विल / स्टार-लर्डको रूपमा
- जेमी अलेक्जेन्डर सिफको रूपमा
- पोम क्लेमेन्टिफ म्यान्टिसको रूपमा
- डेभ बाटिस्टा ड्रेक्स द डिस्ट्रोयरको रूपमा
- करेन गिलान नेब्युलाको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Fisher, Jacob (नोभेम्बर ११, २०२०), "Production Tidbits: 'Moon Knight', 'Aquaman 2', 'Ms. Marvel' and More", Discussing Film, मूलबाट नोभेम्बर १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १२, २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा थोर: लभ एन्ड थन्डर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।