सामग्रीमा जानुहोस्

एभेन्जर्स: इन्डगेम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • एभेन्जर्स: इन्डगेम
  • Avengers: Endgame
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशक
  • एन्थोनी रुसो
  • जो रुसो
पटकथा
  • क्रिस्टोफर मार्कस
  • स्टिफन म्याकफिली
आधारित
निर्माताकेभिन फाइगी
मुख्य कलाकार
छायाङ्कनट्रेन्ट ओपलोच
सम्पादन
सङ्गीतएलन सिलवेस्ट्री
वितरक
कम्पनी
वितरकवाल्ट डिज्नी स्टुडियोज
मोसन पिक्चर्स
प्रदर्शन मिति
अवधि
१८१ मिनेट[]
देशसंयुक्त राज्य अमेरिका[]
भाषाअङ्ग्रेजी
लागत$३५६ मिलियन[]
बक्स अफिस$२.७९८ बिलियन[]

एभेन्जर्स: इन्डगेम सन् २०१९ अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल कमिक्सको सुपरहिरो टीम द एभेन्जर्समा आधारित छ, जुन मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित गरिएको छ। यो 'एभेन्जर्स: इन्फिनिटी वार' (सन् २०१८) को प्रत्यक्ष उत्तरकथा हो र मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा २२औँ चलचित्र हो। चलचित्र एन्थोनी र जो रुसोद्वारा निर्देशित गरिएको थियो र क्रिस्टोफर मार्कस र स्टिफन म्याकफिलीले लेखेका थिए, जसमा रोबर्ट डौनी जुनियर, क्रिस इभान्स, मार्क रफालो, क्रिस हेम्सवर्थ, स्कार्लेट जोहानसन, जेरेमी रेनर, डन चिडल, पल रुड, ब्री लार्सन, करेन गिलान, दानई गुरिरा, बेनेडिक्ट वोङ, जोन फेवरू, ब्राडली कुपर, गेनिथ पाल्ट्रोजोस ब्रोलिन लगायतका कलाकारहरूको उपस्थिति छ। चलचित्रमा, एभेन्जर्सका जीवित सदस्यहरू र उनीहरूका सहयोगीहरूले 'इन्फिनिटी वार'मा थानोसले गरेको क्षतिलाई उल्टाउने प्रयास गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Avengers: Endgame", British Board of Film Classification, मूलबाट अप्रिल १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०१९
  2. Newman, Kim (अप्रिल २५, २०१९), "Avengers: Endgame review: the finale these heroes deserve", British Film Institute, मूलबाट अप्रिल २८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २८, २०१९
  3. 1 2 Avengers: Endgame at Box Office Mojo. IMDb. Archived from the original on November 2, 2019. Retrieved January 6, 2019.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]