सामग्रीमा जानुहोस्

स्पाइडर-म्यान: होमकमिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्पाइडर-म्यान: होमकमिङ
Spider-Man: Homecoming
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजोन वाट्स
पटकथा
कथा
  • जोनाथन गोल्डस्टीन
  • जोन फ्रान्सिस डेली
निर्माता
मुख्य कलाकार
छायाङ्कनसाल्भाटोर टोटिनो
सम्पादन
सङ्गीतमाइकल जकीनो
वितरक
कम्पनीहरू
वितरकसोनी पिक्चर्स इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २८ जुन २०१७ (2017-06-28) (हलिउड)
  • ७ जुलाई २०१७ (2017-07-07) (संयुक्त राज्य अमेरिका)
अवधि
१३३ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
लागत$१७५ मिलियन
बक्स अफिस$८८०.२ मिलियन

स्पाइडर-म्यान: होमकमिङ (अङ्ग्रेजी:- Spider-Man: Homecoming) सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र, जुन मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित छ। चलचित्र मार्भल स्टुडियोज र कोलम्बिया पिक्चर्सद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको हो। यो स्पाइडर म्यान चलचित्र श्रृङ्खलाको दोस्रो रिबुट र मार्भल सिनेमेटिक युनिभर्समा १६औँ चलचित्र हो। चलचित्रको पटकथा जोनाथन गोल्डस्टीन, जोन फ्रान्सिस डेली, वाट्स, क्रिस्टोफर फोर्ड, क्रिस म्याककेना र एरिक सोमर्सद्वारा लेखिएको हो, र चलचित्र जोन वाट्सद्वारा निर्देशित छ। चलचित्रमा टम हल्यान्ड, माइकल किटन, जोन फेवरू, गेनिथ पाल्ट्रो, जेन्डेया, डोनाल्ड ग्लोभर, जेकोब बेटालन, लौरा ह्यारियर, टोनी रेवेलोरी, बुकिम वुडबाइन, टाइन डेले, मारिसा टोमेई र रोबर्ट डौनी जुनियर प्रमुख भूमिकामा छन्। स्पाइडर-म्यान: होमकमिङमा, पीटर पार्कर आफ्नो उच्च विद्यालय जीवनको साथ नायक स्पाइडर म्यानलाई पनि सन्तुलित गर्न को लागि कोशिश गर्दछ।

कलाकार

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]