स्पाइडर-म्यान: फार फ्रम होम
स्पाइडर-म्यान: फार फ्रम होम Spider-Man: Far From Home | |
---|---|
निर्देशक | जोन वाट्स |
लेखक | |
निर्माता | |
मुख्य कलाकार | |
छायाङ्कन | म्याथ्यु जे लोयड |
सङ्गीत | माइकल जकीनो |
वितरक कम्पनीहरू |
|
वितरक | सोनी पिक्चर्स रिलिजिङ |
प्रदर्शन मिति | २६ जून २०१९ (हलिउड) ३ जुलाई २०१९ (संयुक्त राज्य अमेरिका) |
अवधि | १२९ मिनेट[१] |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
बजेट | १६० मिलियन डलर[२] |
बक्स अफिस | १.१३२ बिलियन डलर[२] |
स्पाइडर-म्यान: फार फ्रम होम मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित सन् २०१९ अमेरिकी सुपरहिरो चलचित्र हो, जुन कोलम्बिया पिक्चर्स र मार्भल स्टुडियोजद्वारा सह-निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको छ। यो मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा २३औँ चलचित्र, र सन् २०१७ मा आएको स्पाइडर-म्यान: होमकमिङको उत्तरकथा हो। यस चलचित्रको निर्देशन जोन वाट्सद्वारा गरिएको छ, र पटकथा क्रिस म्याककेना तथा एरिक सोमर्सद्वारा लेखिएको छ। चलचित्रमा टम हल्यान्ड, शमूएल एल ज्याक्सन, जेन्डेया, कोबी स्मल्डर्स, जोन फेवरू, जेबी बी स्मूव, जेकोब बेटालन, मार्टिन स्टार, मारिसा टोमेई र जेक जिलेनहाल आदिले मुख्य भूमिका खेलेका छन्। स्पाइडर-म्यान: फार फ्रम होममा, युरोपको स्कूलको यात्रामा आएका पिटर पार्करलाई निक फ्युरी र मिस्टीरियोद्वारा इमेन्टल्सको सामना गर्न भर्ती गरिन्छ।
कलाकार
[सम्पादन गर्नुहोस्]- टम हल्यान्ड पिटर पार्कर / स्पाइडर म्यानको रूपमा
- शमूएल एल ज्याक्सन निक फ्युरीको रूपमा
- जेन्डेया एमजेको रूपमा
- कोबी स्मल्डर्स मारिया हिलको रूपमा
- जोन फेवरू हेरोल्ड "ह्याप्पी" होगनको रूपमा
- जेबी बी स्मूव जूलियस डेलको रूपमा
- जेकोब बेटालन नेड लीड्सको रूपमा
- मार्टिन स्टार रोजर ह्यारिंगटनको रूपमा
- मारिसा टोमेई मे पार्करको रूपमा
- जेक जिलेनहाल क्वेंटिन बेक / मिस्टीरियोको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Spider-Man: Far From Home, British Board of Film Classification, मूलबाट १६ जून २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १५, २०१९।
- ↑ २.० २.१ "Spider-Man: Far From Home (2019)", Box Office Mojo, IMDb, मूलबाट जुलाई १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १२, २०१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Pages using infobox film with unknown parameters
- सन् २०१९ का चलचित्रहरू
- अङ्ग्रेजी भाषाका चलचित्रहरू
- अमेरिकी एक्सन चलचित्रहरू
- अमेरिकी चलचित्रहरू
- मार्भल सिनेमेटिक युनिभर्सका चलचित्रहरू
- अमेरिकी उत्तरकथा चलचित्रहरू
- क्रसओभर चलचित्रहरू
- अमेरिकी विज्ञान काल्पनिक एक्सन चलचित्रहरू
- स्पाइडर-म्यान (२०१७ चलचित्र शृङ्खला)
- कोलम्बिया पिक्चर्सका चलचित्रहरू