सामग्रीमा जानुहोस्

गिब्राल्टार राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिब्राल्टार
उपनाम(हरू)टिम ५४[]
सङ्गठनगिब्राल्टार फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकJulio César Ribas
कप्तानRoy Chipolina
सर्वाधिक उपस्थितिलियाम वाकर (३१)
सर्वाधिक गोलकर्ताLee Casciaro, Jake Gosling, Liam Walker (२)
गृह रङ्गशालाभिक्टोरिया रंगशाला
फिफा कोडGIB
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९५ Steady (१६ अगस्ट २०१८)[]
उच्च वरीयता१९५ (जून २०१८ – हाल)
निम्न वरीयता२०६ (अप्रिल २०१७ – मार्च २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 जिब्राल्टार ०–० स्लोभाकिया 
(फारो, पोर्चुगल; १९ नोभेम्बर २०१३)
ठूलो विजय
 जिब्राल्टार १–० माल्टा 
(फारो, पोर्चुगल; ४ जून २०१४)
 जिब्राल्टार १–० लात्भिया 
(गिब्राल्टार; २५ मार्च २०१८)
ठूलो हार
 बेल्जियम ९–० जिब्राल्टार 
(लिज, बेल्जियम; ३१ अगस्ट २०१७)

गिब्राल्टार राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा गिब्राल्टारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिब्राल्टार फुटबल संघको नियन्त्रण रहेको छ । जिब्राल्टरले पूर्ण युइएफए सदस्यताको लागि आवेदन गरेता पनि युइएफए कांग्रेसले मे २०१३ मा स्वीकारेको थियो । १३ मे २०१६ मा गिब्राल्टर शासकीय निकायको ६६ औँ कांग्रेसमा फिफाको सदस्य बनेको थियो जुन मेक्सिको शहरमा भएको थियो ।[][] जिब्राल्टर दुवै क्षेत्र र जनसङ्ख्याको सन्दर्भमा सबैभन्दा सानो युइएफए को सदस्य हो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value). अभिलेखिकरण १८ डिसेम्बर २०१४ वेब्याक मेसिन
  2. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).
  3. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).</ref name="Gibraltar Moves Closer to Soccer Independence">Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).
  4. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).