गुलसन झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुलसन झा
व्यक्तिगत जानकारी
नामगुलसन कुमारी झा
जन्म (2005-02-17) १७ फेब्रुअरी २००५ (उमेर १९)[१][२]
मलङ्गवा, सर्लाही[२]
उचाई६ फिट १ इन्च (१.८५ मी)
ब्याटिङबाया हाते
बलिङदायाँ हात मध्यम
भूमिकाबलर अलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप २७)१७ सेप्टेम्बर २०१९ v संयुक्त राज्य अमेरिका
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३० अगस्ट २०२३ v पाकिस्तान
टि२०आई पदार्पण (क्याप ३९)१९ फेब्रुअरी २०२२ v फिलिपिन्स
अन्तिम टि२०आई५ नोभेम्बर २०२३ v ओमान

गुलसन झा (जन्म १७ फेब्रुअरी २००५) एक नेपाली क्रिकेटर हुन्, जसले नेपाली राष्ट्रिय टोलीबाट बलरको रूपमा खेल्छन्। उनी १५ वर्ष र २१२ दिनको उमेरमा संयुक्त राज्य अमेरिका विरुद्ध ओडीआई डेब्यू गरेपछि तेस्रो कान्छो ओडीआई खेलाडी बने।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gulsan Jha", ESPN Cricinfo, अन्तिम पहुँच ३० अगस्ट २०२३ 
  2. २.० २.१ "Gulsan Jha", Cricnepal.com, अन्तिम पहुँच ३० अगस्ट २०२३ 
  3. "Records | One-Day Internationals | Individual records (captains, players, umpires) | Youngest players | ESPNcricinfo.com", Cricinfo, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२