गेम अफ थ्रोन्स
Jump to navigation
Jump to search
गेम अफ थ्रोन्स | |
---|---|
![]() | |
निर्माण गर्ने देश | संयुक्त राज्य अमेरिका |
भाषा(हरू) | अंग्रेजी |
सत्रहरुको सङ्ख्या | ७ |
भागहरूको सङ्ख्या | ६७ |
निर्माण | |
प्रसारण अवधि | ५०–८० मिनेट |
प्रसारण | |
मूल च्यानल | एचबीओ |
बाह्य कडीहरू | |
वेबसाइट | |
निर्माण वेबसाइट |
गेम अफ थ्रोन्स (अङ्ग्रेजी: Game of Thrones) एक अमेरिकी काल्पनिक टेलिचलचित्र श्रृंखला हो । यसलाई डेविड बेनिओफ तथा डी बी वाइसले गरेका हुन् । यस टेलिचलचित्रको छायाङ्कन बेलफास्ट लगायत संयुक्त अधिराज्य, क्यानडा, क्रोएशिया, आइसल्यान्ड, माल्टा, मोरक्को, स्पेन तथा संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसको प्रिमियर एचबीओ मा अमेरिकामा अप्रिल १७, २०११ मा भएको थियो भने यसको सातौ श्रृंखलाको अन्त्य अगस्ट २७, २०१७ मा भएको थियो । यसको अन्तिम श्रृंखलाको रूपमा रहेको आठौ श्रृंखला २०१८ वा २०१९ मा आउने अनुमान गरिएको छ । [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Hibberd, James (जुन २, २०१७), "Game of Thrones: HBO clarifies prequels, final seasons plan", Entertainment Weekly, जुन २, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन २, २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)