गौतमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौतमी
जन्मगौतमी तादिमाला
(1968-07-02) २ जुलाई १९६८ (उमेर ५५)
तादिमाला गाउँ, आन्ध्र प्रदेश, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
अन्य नामगौथमी, गौथम
मातृ शिक्षाप्रतिष्ठानबिसुप महिला विद्यालय
पेशाअभिनेत्री, टेलिभिजन प्रस्तोता, कपडा डिजाइनर
कार्यकाल१९८७-१९९८
२०१५-वर्तमान
उचाइ५ फिट ६ इन्च
जीवनसाथीसन्दिप भाटिया
(m.१९९८-१९९९) (विच्छेद)
सन्तानसुब्बालक्ष्मी (ज. १९९८)

गौतमी एक भारतीय चलचित्र अभिनेत्री हुन् जो मुख्यत तमिल भाषाको चलचित्रमा अभिनय गर्ने गर्छिन । उनले अन्य भाषाहरूमा समेत अभिनय गरेकी छन् जस्तै तेलुगु भाषा, मलयालम भाषा, हिन्दी भाषा र कन्नड भाषाको चलचित्रमा अभिनय गरेकी छन् । उनी चलचित्र वाहेक टेलिभिजन अभिनेत्री, टेलिभिजन प्रस्तोता र मानिएका कपडा डिजाइनर हुन् ।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

गौतमीको जन्म पश्चिमी गोदावरी जिल्ला आन्ध्र प्रदेशमा भएको हो । उनले १७ वर्षको उमेरमा नै तेलुगु चलचित्र दयामायुदुमा अभिनय गरेकी थिइन् ।[१][३] उनी तमिल चलचित्र क्षेत्रमा रजनीकान्त र प्रभु गनेशन अभिनित चलचित्रबाट प्रवेश गरेकी थिइन् ।[१]

नामांकन र पुरस्कार[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]