ग्वाटेमाला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्वाटेमाला
उपनाम(हरू)La Azul y Blanco
Los Chapines
La Bicolor
La Furia Azul
सङ्गठनग्वाटेमाला फुटबल सङ्घ
सङ्घकनकाकाफ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकवाल्टर क्लाभेरी[१]
कप्तानखाली
सर्वाधिक उपस्थितिCarlos Ruíz (१३३)[२]
सर्वाधिक गोलकर्ताCarlos Ruiz (६८)
गृह रङ्गशालाEstadio Mateo Flores
फिफा कोडGUA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४७ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता५० (अगस्ट २००६)
निम्न वरीयता१६३ (नोभेम्बर १९९५)
पहिलो अन्तर्राष्ट्रिय
ग्वाटेमाला ग्वाटेमाला १०–१ होन्डुरस 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१)
ठूलो विजय
ग्वाटेमाला ग्वाटेमाला १०–१ होन्डुरस 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१)
ठूलो हार
 कोस्टारिका ९–१ ग्वाटेमाला ग्वाटेमाला
(सान होसे, कोस्टारिका; २४ जुलाई १९५५)
कनकाकाफ गोल्ड कप
उपस्थिति१८ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाबिजेता, १९६७

ग्वाटेमाला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्वाटेमालाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ग्वाटेमालामा फुटबलको लागि शासकीय निकाय ग्वाटेमाला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोली १९१९ मा स्थापित भएको थियो र फिफाको सदस्य १९४६ मा भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]