ग्वाटेमाला महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्वाटेमाला
सङ्गठनग्वाटेमाला फुटबल सङ्घ
प्रमुख प्रशिक्षकBenjamín Monterroso
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला ग्वाटेमाला
फिफा कोडGUA
फिफा बरियता क्रमबरियतामा राखिएको छैन (२३ मार्च २०१८)
फिफा उच्च बरियता क्रम७० (मार्च २०१७)
फिफा निम्न बरियता क्रम१२१ (मार्च २००८)
गृह जर्सी
बाह्य जर्सी
कनकाकाफ महिला गोल्ड कप
खेलहरू४ (पहिलो खेल: १९९८)
उत्कृष्ट नतिजाचौथो स्थान (१९९८)

ग्वाटेमाला महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्वाटेमालाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्वाटेमालामा फुटबलको लागि शासकीय निकाय ग्वाटेमाला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१][२]

विश्वकप विवरण[सम्पादन गर्ने]

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
जनबादी गणतन्त्र चीन १९९१ प्रवेश हुन असफल - - - - - - -
स्विडेन १९९५ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका १९९९ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २००३ प्रवेश हुन असफल - - - - - - -
जनबादी गणतन्त्र चीन २००७ छनोट हुन असफल - - - - - - -
जर्मनी २०११ छनोट हुन असफल - - - - - - -
क्यानडा २०१५ छनोट हुन असफल - - - - - - -
फ्रान्स २०१९ छनोट हुन असफल - - - - - - -
जम्मा ०/८ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]