घोरेपानी
स्वरूप
(घोडेपानीबाट अनुप्रेषित)
घोरेपानी | |
---|---|
निर्देशाङ्क: २८°२३′५५″उ॰ ८३°४१′५७″पू॰ / २८.३९८६१°N ८३.६९९१७°Eनिर्देशाङ्कहरू: २८°२३′५५″उ॰ ८३°४१′५७″पू॰ / २८.३९८६१°N ८३.६९९१७°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | म्याग्दी |
घोरेपानी गण्डकी प्रदेशको म्याग्दी जिल्लामा अवस्थित एउटा गाउँ हो।[१] यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। घोरेपानी पर्यटनका लागि परिचित छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भुसाल, महेन्द्र (८ माघ २०७२), "स्वर्गको टुक्राजस्तो घोरेपानी पर्यटकको पखाईमा (फोटो फिचर)", अनलाइनखबर, अन्तिम पहुँच २७ आषाढ २०७९।
- ↑ "पुनहिल/घोरेपानी : प्राकृतिक र सांस्कृतिक सौन्दर्यको संगम", शिलापत्र, २३ असोज २०७८, अन्तिम पहुँच २७ आषाढ २०७९।
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |