घोरेपानी
स्वरूप
(घोडे पानीबाट अनुप्रेषित)
घोरेपानी | |
|---|---|
घोरेपानी | |
| निर्देशाङ्क: २८°२३′५५″उ ८३°४१′५७″पू / 28.39861°N 83.69917°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | म्याग्दी |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाल समय) |
घोरेपानी गण्डकी प्रदेशको म्याग्दी जिल्लामा अवस्थित एउटा गाउँ हो।[१] यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। घोरेपानी पर्यटनका लागि परिचित छ।[२]
नामकरण
[सम्पादन गर्नुहोस्]यो ठाउँ विश्रामस्थल थियो जहाँ प्राचीन व्यापारीहरूले आफ्ना घोडाहरूको लागि पानी पाउँथे, यसैले घोरेपानी (घोडेपानी) नामकरण गरियो। नयाँ सडक निर्माणले घोरेपानी व्यापारिक मार्गलाई अनावश्यक बनाएको छ र त्यसैले गाउँका बासिन्दाको मुख्य आयस्रोत अहिले पर्यटन नै हो।
- घोरेपानी
-
होटल
-
पसल
-
घोरेपानीका मानिसहरू
-
धौलागिरी
-
दृश्य बिन्दु
-
गुराँस
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भुसाल, महेन्द्र (८ माघ २०७२), "स्वर्गको टुक्राजस्तो घोरेपानी पर्यटकको पखाईमा (फोटो फिचर)", अनलाइनखबर, अन्तिम पहुँच २७ असार २०७९।
- ↑ "पुनहिल/घोरेपानी : प्राकृतिक र सांस्कृतिक सौन्दर्यको सङ्गम", शिलापत्र, २३ असोज २०७८, अन्तिम पहुँच २७ असार २०७९।
| नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |