चङ्गा चेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चङ्गा चेट
चलचित्र पोस्टर
निर्देशकदिपेन्द्र के. खनाल
लेखकप्रदिप भारद्वाज
निर्मातामाधव वाग्ले
शर्मिला पाण्डे
मुख्य कलाकार
सम्पादनदीर्घ खड्का
प्रदर्शन मिति
  • २ नोभेम्बर २०१८ (2018-11-02)
देशनेपाल
भाषानेपाली

चङ्गा चेट सन् २०१८ मा दिपेन्द्र के. खनालद्वारा निर्देशित प्रेम प्रसङ्गयुक्त हास्य नाटकीय नेपाली कथानक चलचित्र हो। निर्माताद्वय माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको यो चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन्। यो चलचित्रमा आयुष्मान जोशी, प्रियङ्का कार्की, रविन्द्र झा, शिशिर वाङ्देल, अर्पण थापा, सन्दिप क्षेत्री, परमिता राणासुरक्षा पन्त मुख्य भूमिकामा देखा परेका छन्।[१][२][३][४]

यो चलचित्र सन् २०१८ नोभेम्बर २ (वि.सं. २०७५ कार्तिक १६ गते) देखि देशभर प्रदर्शनमा गरिएको थियो। यो चलचित्रमा नेपालको एक सामाजिक कथालाई उत्थान गरि प्रस्तुत गरिएको छ।[५][६][७][८]

कथावस्तु[सम्पादन गर्नुहोस्]

छुट्टै विचारधारा र महत्वाकांक्षा भएका तीन व्यक्तिहरूको भेट हुन्छ। उनीहरू एक जना आपराधिक व्यक्तिसँग पैसा उधारोमा लिन्छन् तर समयमा पैसा फर्काउन नसक्दा विभिन्न किसिमका समस्याहरू भोग्न वाध्य हुन्छ। यसै विषयवस्तुलाई यस चलचित्रमा प्रस्तुत गरिएको छ।

मुख्य कलाकारहरू[सम्पादन गर्नुहोस्]

गीतहरू[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकशब्दसङ्गीतगायक(हरू)लम्बाइ
१."गोजीमा दाम छैन"हरिहर तिमिल्सिनाराजन राज सिवाकोटीराजन राज सिवाकोटी, मेलिना राई, ग्रीष्म सिवाकोटी४:४५
२."ढल्की ढल्की नाच न"राजेन्द्र भट्टराजेन्द्र भट्टअल्मोडा राणा उप्रेती५:०४
३."चङ्गा चेट - शीर्ष गीत"कोसिस क्षेत्रीकोसिस क्षेत्रीकोसिस क्षेत्री३:०१

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Changa Chet (2018) - Nepali Movie", reelnepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२० मिति
  2. "Movie review: Producer Changa; Storytelling Chet" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०३ 
  3. "Changa Chet movie review: Interesting story in clichéd style equals ‘masala film’ – OnlineKhabar", english.onlinekhabar.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०३ 
  4. "Surprise – Priyanka and Paramita together with Ayushman in Changa Chait", Nepali Movies, films (अङ्ग्रेजीमा), २०१८-०३-१९, अन्तिम पहुँच २०१८-१२-०३ 
  5. चङ्गा चेटको ट्रेलरमा कमेडी र एक्सन
  6. "Changa Chet Cast and Crew - Cast Photos and Info | Fandango", Fandango, अन्तिम पहुँच २०१८-१२-०३ 
  7. "CHANGA CHET Release Date Announced", www.moviemandu.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०३ 
  8. "Three new films to hit Kathmandu screens today" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०३