आयुष्मान जोशी
आयुष्मान जोशी | |
---|---|
जन्म | आयुष्मान देशराज जोशी १७ डिसेम्बर १९९३ |
राष्ट्रियता | काठमाडौँ, नेपाल |
कार्यकाल | २०१२- अहिले सम्म |
चिनारीको कारण | चलचित्रहरू |
जीवनसाथी | प्रियंका कार्की |
आयुष्मान जोशी एक नेपाली अभिनेता र मोडल हुन्।[१] उनले सन् २०१४बाट मोडलिङ सुरु गरेका थिए र सन् २०१६ मा 'चपली हाईट २'बाट चलचित्र क्षेत्रमा प्रवेश गरे।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]आयुष्मान जोशी रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन्।[१]
प्रसिद्ध चलचित्रहरू
[सम्पादन गर्नुहोस्]विवाद
[सम्पादन गर्नुहोस्]सन् २०२० मा ड ड्यानिस गर्ल चलचित्रको तस्वीर छायांकन सम्बन्धी आयुष्मान जोशी विवादमा परेका थिए । ड ड्यानिस गर्लको नेपाली संस्करण बनाएको दाबि गर्दै सामाजिक संजालमा तस्वीर पोस्ट गरेका आयुष्मान र उनको टोलीलाई पारद्वेषी भएको आरोप लागेको थियो । उक्त परियोजनामा संलग्न व्यक्तिहरूले पारलैङ्गिक व्यक्तिहरूलाई अप-प्रतिनिधित्व गरेको र पारलैङ्गिक महिलाहरूलाई 'पुरुषबाट महिला भएका' जस्ता अपमानजक टिप्पणी दिएर पारलैङ्गिक व्यक्तिहरू बारे व्यापक भ्रमलाई अझै टेवा पुर्याएको भनि विवाद सृजना भएको थियो । उक्त तस्वीर छायांकनको साता सामाजिक संजाल ट्विटरमा #DanishGirlIsAWoman भनि ह्यासट्यागको लहर र व्यापक विरोध समेत चर्किएको थियो । [५] [६]
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Nepali Actor /Model /VJ Ayushman Desraj Shrestha Joshi", coolpokharacity.com, जुन ५, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २०, २०१६ मिति
- ↑ https://www.onlinekhabar.com/2019/06/774048
- ↑ https://www.youtube.com/watch?v=5KTve9TswLg
- ↑ https://www.setopati.com/art/art-activity/164911
- ↑ "Nepali artist recreation of the Danish Girl sparks debate over misgendering", थिथि काइ - नेपाली क्वयेर मिडिया, मूलबाट ४ Dec २०२०-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०२० मिति
- ↑ "#Danishgirlisawoman trends in Nepal sparking discussion over queer representation", थिथि काइ - नेपाली क्वयेर मिडिया, मूलबाट १ Dec २०२०-मा सङ्ग्रहित।[स्थायी मृत कडी]