सुरक्षा पन्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुरक्षा पन्त
जन्म२० फेब्रुअरी
बुटवल,  नेपाल
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानकाठमाडौं इन्जिनियरिङ कलेज (२०१०-२०१४)
पेशानायिका

सुरक्षा पन्त एक नेपाली अभिनेत्री तथा मेडल हुन्।[१][२] उनले नेपाली सन् २०१५ सालबाट नेपाली चलचित्र क्षेत्रमा अझै पनि नामक चलचित्रबाट डेब्यु गरेकी हुन्।[३][४]

चलचित्रहरु[सम्पादन गर्ने]

वर्ष चलचित्र पात्र कैफियत
२०१५ अझै पनि साइली डेब्यु चलचित्र
२०१७ धनपती धनपतीको श्रीमती
२०१८ भैरे
२०१८ रोमीयो & मुना प्रिया
२०१८ चङ्गा चेट मनिषा
२०१९ गोपी गोपीको श्रीमती

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Kathmandu Tribune (१७ जुलाई २०१७), "5 Things You Didn't Know About Surakshya Panta", News, sport and opinion from the Kathmandu Tribune's global edition, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  2. "Surakshya Panta", reelnepal, अन्तिम पहुँच २१ जनवरी २०१९ 
  3. "Surakshya Panta", Lens Nepal, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  4. "Surakshya Pant, Biography of a Civil Engineer actress", Nepali Actress, १४ मार्च २०१५, अन्तिम पहुँच १७ जनवरी २०१९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]