चट्टोग्राम स्टक एक्सचेन्ज
स्वरूप
চট্টগ্রাম স্টক এক্সচেঞ্জ | |
प्रकार | स्टक एक्सचेन्ज |
---|---|
स्थान | चट्टोग्राम, बङ्गलादेश |
निर्देशाङ्क | २२°१९′१६″N ९१°४८′४०″E / २२.३२१०७९°N ९१.८१११२९३°E |
स्थापना | १२ फेब्रुअरी १९९५ |
मालिक | चट्टोग्राम स्टक एक्सचेन्ज लिमिटेड |
प्रमुख व्यक्ति | मोहम्मद गुलाम फारूक (प्रबन्धक निर्देशक) |
मुद्रा | टाका (৳) |
सूचीकृत कम्पनीहरू | २५० |
बजार पूँजीकरण | $ ३८.१ अर्ब (सन् २०२०)[१] |
सूचकाङ्क | CSE30 CSCX CASPI CSI CSE50 |
वेबसाइट | cse |
चट्टोग्राम स्टक एक्सचेन्ज (बङ्गाली:চট্টগ্রাম স্টক এক্সচেঞ্জ) बङ्गलादेशको दुईवटा स्टक एक्सचेन्जहरू मध्ये एक हो। यो चट्टोग्राममा आधारित छ। सन् १९९५ मा स्थापना भएको यो एक्सचेन्ज चट्टोग्रामबो आग्राबाद व्यापारिक जिल्लामा अवस्थित छ।[२] सन् २०२० सम्ममा यसको संयुक्त बजार पूँजीकरण ३८ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Historical Market Summary", CSE, २७ अक्टोबर २०२०।
- ↑ मोहम्मद अब्दुल मजिद (२०१२), "Chittagong Stock Exchange", in इस्लाम, सिराजुल; मियाँ, सजाहन; खानम, माहफुजा et al., बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (अनलाइन संस्करण), ढाका, बङ्गलादेश: बाङ्लापिडिया ट्रस्ट, बङ्गलादेश एसियाटिक सोसाइटी, आइएसबिएन 984-32-0576-6, ओएल OL30677644M, ओसिएलसी 52727562, अन्तिम पहुँच १ डिसेम्बर २०२४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा चट्टोग्राम स्टक एक्सचेन्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।