चीनका सहरहरूको सूची
स्वरूप
(चीनका सहरहरूबाट अनुप्रेषित)
जनवादी गणतन्त्र चीनको प्रशासनिक विभाजन अनुसार, सहरहरूको तीन स्तरहरू छन्: प्रान्तीय स्तरका सहरहरू, प्रिफेक्चर-स्तरीय सहरहरू, र काउन्टी-स्तरीय सहरहरू। जनवरी २०२४ सम्म, चीनमा कुल ७०७ सहरहरू छन्।[१]
चार सहरहरू केन्द्रीय प्रशासित नगरपालिकाहरू हुन्, जसमा घना सहरी क्षेत्रहरू, उपनगरहरू र ठुला ग्रामीण क्षेत्रहरू समावेश छन्: चोङकिङ (३२.०५ मिलियन), साङ्घाई (२४.८७ मिलियन), बेइजिङ (२१.८९ मिलियन), र तियानजिन (१३.८७ मिलियन)।[२][३]
सहरहरूको सूची
[सम्पादन गर्नुहोस्]नाम | चिनियाँ | सङ्ख्या | |
---|---|---|---|
प्रदेश स्तरीय नगर विभाजन | |||
प्रत्यक्ष-शासित नगरपालिका | 直辖市 | ४ | |
प्रिफेक्चरल-स्तर सहर विभाजनहरू | |||
प्रिफेक्चर-स्तर सहर
|
地级市
|
२९३
| |
काउन्टी-स्तर सहर विभाजनहरू | |||
काउन्टी-स्तरको सहर
|
县级市
|
३९७
| |
विशेष प्रशासनिक क्षेत्र | |||
विशेष प्रशासनिक क्षेत्र | 特别行政区 | २ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ gov.cn, Government of the People's Republic of China https://web.archive.org/web/20100723031844/http://www.gov.cn/test/2005-06/15/content_18253.htm
|archive-url=
शीर्षक नै (सहायता), मूलबाट २३ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०१० मिति - ↑ "China: Provinces and Major Cities - Population Statistics, Maps, Charts, Weather and Web Information", www.citypopulation.de, अन्तिम पहुँच २०२४-०१-२३।
- ↑ "China: Provinces and Major Cities - Population Statistics, Maps, Charts, Weather and Web Information", www.citypopulation.de, अन्तिम पहुँच २०२४-०१-२३।