सामग्रीमा जानुहोस्

ल्हासा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्हासा
拉萨
ལྷ་ས་
Lasa
प्रान्त स्तरीय शहर
拉萨市 · ལྷ་ས་གྲོང་ཁྱེར་
तिब्बतको गहना
तिब्बतको गहना
देशचीन
प्रान्ततिब्बत
प्रान्तल्हासा
सरकार
  मेयरदोर्जे चेजुग
  उपमेयरजिग्मे नामग्याल
क्षेत्रफल
  जमीन५३ किमी (२० वर्ग माइल)
उन्नतांश
३४९० मिटर (११४५० फिट)
जनसङ्ख्या
 (सन् २००९)
  प्रान्त स्तरीय शहर११००१२३
  सहरी
३७३०००
  प्रमुख जात-जाती
तिबतीय; हन; हुइ
  भाषा(हरू)
तिब्बती मण्डरिन जिन भाषा
समय क्षेत्रयुटिसी+८ (चीनको औपचारिक समय)
क्षेत्रीय सङ्केत८५००००
वेबसाइटआधिकारिक वेबसाइट

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्त्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]