सामग्रीमा जानुहोस्

नान्जिङ

नान्जिङ
南京市
नक्सा
जियाङ्सुको नक्सामा नान्जिङको अवस्थितिको अवस्थिति
जियाङ्सुको नक्सामा नान्जिङको अवस्थिति
नान्जिङ पूर्वी चीन-को अवस्थिति
नान्जिङ
नान्जिङ
चीनको नक्सामा नान्जिङको अवस्थिति
नान्जिङ चीन-को अवस्थिति
नान्जिङ
नान्जिङ
चीनको नक्सामा नान्जिङको अवस्थिति
निर्देशाङ्क: ३२°०३′३९″ उत्तर ११८°४६′४४″ पूर्व / ३२.०६०८३° उत्तर ११८.७७८८९° पूर्व / 32.06083; 118.77889
देशचीन
प्रदेशजियाङ्सु
जिल्ला-स्तरीय११
सहर१२९
महानगरीय सिटछुवान्वु जिल्ला
सरकार
 • प्रकारउप प्रादेशिक सहर
 • अङ्गनान्जिङ महानगरीय जनकाङ्ग्रेस
 • चिनियाँ कम्युनिष्ट पार्टी सचिवहान लिमिङ
 • काङ्ग्रेस अध्यक्षलङ छियाङ
 • नगरप्रमुखहान लिमिङ
 • राजनीतिक परामर्श अध्यक्षलियु यियान
क्षेत्रफल
 • प्रदेश स्तरीय र उपप्रादेशिक सहर६,५८७ किमी२ (२५४३ वर्ग माइल)
 • सहरी
१,३९८.६९ किमी२ (५४०.०४ वर्ग माइल)
उन्नतांश
२० मिटर (५० फिट)
जनसङ्ख्या
 (सन् २०२० को जनगणना)
 • प्रदेश स्तरीय र उपप्रादेशिक सहर९,३१४,६८५
 • घनत्व१४००/किमी२ (३७००/वर्ग माइल)
 • सहरी
९,३१४,६८५
 • महानगर
९,६४८,१३६
कुल ग्राहस्थ उत्पादन[२]
 • प्रदेश स्तरीय र उपप्रादेशिक सहर¥ १.६३६ खर्ब
$ २५३.६ अर्ब
 • प्रतिव्यक्ति आय¥ १,७५,५८७
समय क्षेत्रयुटिसी+०८:०० (चिनियाँ समय)
हुलाक कोड
२१००००–२११३००
क्षेत्रीय सङ्केत२५
आइएसओ ३१६६ सङ्केतसिएन-जेएस-०१
मानव विकास सूचकाङ्क०.८५९ (अति उच्च)
वेबसाइटनान्जिङ सहर
नान्जिङ
चिनियाँ अक्षरमा "नान्जिङ"
चिनियाँ 南京
अनुवादित अर्थ "दक्षिणी राजधानी"

नान्जिङ जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रदेशको राजधानी हो। यो एक उप-प्रादेशिक सहर हो, र एक महानगर हो। यस सहरमा ११ जिल्लाहरू रहेका छन्, जसको प्रशासनिक क्षेत्रफल ६,६०० वर्ग किलोमिटर (२,५०० वर्ग माइल) रहेको छ भने सन् २०२१ को जनगणना अनुसार यसको जनसङ्ख्या ९४,२३,४०० रहेको छ।[३] डेल्टा क्षेत्रमा अवस्थित याङ्त्से नदी, नानजिङको चिनियाँ इतिहास र संस्कृतिमा एक प्रमुख स्थान हो जसले तेस्रो शताब्दीदेखि १९४९ सम्म विभिन्न चिनियाँ राजवंश, राज्य र गणतान्त्रिक सरकारहरूको राजधानीको रूपमा सेवा गरेको छ। सहरले संस्कृति, शिक्षा, अनुसन्धान, राजनीति, अर्थव्यवस्था, यातायात सञ्जाल र पर्यटनको एक प्रमुख केन्द्र समेत हो।[४] विश्वको सबैभन्दा ठूलो अन्तरदेशीय बन्दरगाहमध्ये एकको यहीँ अवस्थित छ।[५] यो सहर जनवादी गणतन्त्र चीनको प्रशासनिक संरचनाको पन्ध्र उप-प्रादेशिक सहरहरू मध्ये एक हो, जसले क्षेत्राधिकार र आर्थिक स्वायत्तता प्राप्त गरेको छ जुन एक प्रदेशको तुलनामा थोरै मात्र कम छ।[६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "2016年末南京市人口状况报告年末南京市人口状况综述" (चिनियाँमा), नान्जिङ तथ्याङ्क विभाग, अगस्ट ४, २०१७, मूलबाट अक्टोबर ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ६, २०१७। अभिलेखिकरण अक्टोबर ६, २०१७ वेब्याक मेसिन
  2. ↑ "2021年江苏13市GDP出炉 苏州2.27万亿位居第一", ah.people.com.cn, मूलबाट जनवरी २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २६, २०२२।
  3. ↑ "江苏设区市常住人口前三甲数据出炉:南京人口增量超苏州-澎湃新闻-The Paper", www.thepaper.cn।
  4. ↑ "南京历史沿革" (चिनियाँमा), Government of Nanjing, मूलबाट जुन ९, २०१३-मा सङ्ग्रहित। अभिलेखिकरण जुन ९, २०१३ वेब्याक मेसिन
  5. ↑ 薛宏莉 (मे ७, २००८), "15个副省级城市中 哈尔滨市房价涨幅排列第五名", 哈尔滨地产 (चिनियाँमा), Sohu, मूलबाट मे १०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २००८। अभिलेखिकरण मे १०, २००८ वेब्याक मेसिन
  6. ↑ "中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5", 豆丁网 (zh-hansमा), फेब्रुअरी १९, १९९५, मूलबाट मे २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २८, २०१४।

बाह्य कडीहरू

[सम्पादन]