चीनको इतिहास
अन्तर्गत एक शृङ्खलाको भाग |
चीनको इतिहास |
---|
ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एसियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।
(अङ्ग्रेजी:Xia Dynasty; चीनीया: 夏朝; चीनीया उच्चारण: xià cháo), इ.पू. २०७० इ.पू.–१६००
शाङ वंशČàà
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Shāng Dynasty; चीनीया: 商朝)
जु वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Zhou Dynasty; चीनीया: 周朝; चीनीया उच्चारण: Zhōu Cháo;
चीन वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Qin Dynasty; चीनीया: 秦朝; चीनीया उच्चारण: Qín Cháo) ब्भ्क्ष्द्घ्।स्घ्फ्।न्ग्ब्वङ् ब्ःव्ट्
हान वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Han Dynasty; पारम्पारिक चीनीया: 漢朝; 汉朝; चीनीया उच्चारम: Hàn Cháo)
जीन वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Jìn Dynasty; पारम्पारिक चीनीया: 晉朝; सरलीकृत चीनीया: 晋朝; चीनीया उच्चारण: jìn cháo) इ.सं. २६५–४२०,
उत्तरी तथा दक्षिणी वंशहरू
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Southern र Northern Dynasties; चीनीया: 南北朝; चीनीया उच्चारण: nánběicháo) इ.सं. ४२०-५८९
सुई वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Sui Dynasty; चीनीया: 隋朝; चीनीया उच्चारण: Suí cháo) इ.सं. ५८१-६१९
ताङ वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Tang Dynasty; चीनीया: 唐朝; चीनीया उच्चारण: Táng Cháo) इ.सं. १८ जुन ६१८ – ४ जुन ९०७
पाँच वंश तथा दश राजा
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Five Dynasties र Ten Kingdoms; पारम्पारिक चीनीया: 五代十國; सरलीकृत चीनीया: 五代十国; चीनीया उच्चारण: Wǔdài Shíguó) इ.सं. ९०७-९६०
सङ वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Song Dynasty; चीनीया: 宋朝; चीनीया उच्चारण: Sòng Cháo)
युआन वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Yuan Dynasty; चीनीया: 元朝; चीनीया उच्चारण: Yuáncháo)
मीङ वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Ming Dynasty; चीनीया: 明朝; चीनीया उच्चारण: Míng Cháo)
चिङ वंश
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Qing Dynasty; चीनीया: 清朝; चीनीया उच्चारण: Qīng cháo)
- पहिलो अफिम युद्ध
- नानकिङ सन्धि- १८४२
- पहिलो चीन-जापान युद्ध-१८९४-९५
- द्वितीय चीन-जापान युद्ध
- चीनको क्रान्ति, सन् १९११
आधुनिक काल
[सम्पादन गर्नुहोस्]गणतन्त्र चीन
[सम्पादन गर्नुहोस्](अङ्ग्रेजी:Republic of China; पारम्पारिक चीनीया: 中華民國; सरलीकृत चीनीया: 中华民国; चीनीया उच्चारण: Zhōnghuá Mínguó)