छालासुक्वा डाडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छालासुक्वा डाडा पाँचथर जिल्लाको आङसराङ्ग गाउँ विकास समितिमा पर्ने अग्लो डाडा हो । यो डाडा किराँत लिम्बू जातिको धार्मिक तथा ऐतिहासिक स्थल पनि हो । किराँत तथा लिम्बू जातिले विभिन्न अवसरमा नाच्ने गरेको लोकपि्रय च्याब्रूङ नाच (ढोल नाच)को इतिहासमा यो डाडामा छाला सुकाएको भनाइ रहेको छ ।

नामाकरण[सम्पादन गर्नुहोस्]