छिर्के उलूक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छिर्के उलूक
Strix ocellata

महाराष्ट्रमा

सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[२]
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Strix (genus)
(Lesson, 1839)
प्रजाति:
S. ocellata
वैज्ञानिक नाम
Strix ocellata
(Lesson, 1839)
पर्याय

Syrnium ocellatum
Bulaca ocellata

छिर्के उलूक (Strix ocellata) नेपालभारतमा पाइने ठुलो उलूकको प्रजाति हो। यो चराहरू बगैंचा र सुख्खा काँडादार जङ्गल वा खेतबारी नजिकैको पातलो जङ्गलमा पाइन्छ। यिनिहरूको पहिचान बिहान र साँझमा तिनीहरूको विशेष डरलाग्दो, भयानक आवाजहरूद्वारा गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Strix ocellata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८९०६६A९३२१६८५१, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22689066A93216851.en, अन्तिम पहुँच ११ नोभेम्बर २०२१ 
  2. "Appendices | CITES", cites.org, अन्तिम पहुँच २०२२-०१-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]