छोप
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
उत्पत्ति स्थान | नेपाल |
---|---|
क्षेत्र वा राज्य | दक्षिण एसिया |
मुख्य सामग्रीहरू | तिल र सिलाम, नुन र खुर्सानी |
छोप नेपाली ग्रामीणक्षेत्रको जनजीवनमा मूख्य रूपमा तिल र सिलामलाई भुटेर त्यसलाई पिनेर त्यसमा आवश्यकता अनुसारको नुन र खुर्सानी मिसाइ अचार जस्तै या अचारको साथमा उपयोग गरिने खाना विशेष वस्तु हो।[१][२][३][४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "उद्यममा अब्बल हुन सिकाउने बसुमायाको संघर्ष र सफलताको कथा", Hamro katha, अन्तिम पहुँच २०१९-०४-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२४ मिति
- ↑ "टिमुरको छोप", BBC News नेपाली (ne-NPमा), अन्तिम पहुँच २०१९-०४-२४।
- ↑ "टिमुरको अचारले फेरिएको जीवन", ArthaDabali- Business News Portal from Nepal, Economy Policy, share market, Banking, Auto, Entertainment Business (en-USमा), २०१८-०५-१८, अन्तिम पहुँच २०१९-०४-२४।
- ↑ "रैथाने स्वादः यसरी बनाउने पाल्पाली चुकाउनी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०४-२४।