सामग्रीमा जानुहोस्

छोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोप
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यदक्षिण एसिया
मुख्य सामग्रीहरूतिल र सिलाम, नुन र खुर्सानी

छोप नेपाली ग्रामीणक्षेत्रको जनजीवनमा मूख्य रूपमा तिल र सिलामलाई भुटेर त्यसलाई पिनेर त्यसमा आवश्यकता अनुसारको नुन र खुर्सानी मिसाइ अचार जस्तै या अचारको साथमा उपयोग गरिने खाना विशेष वस्तु हो।[१][२][३][४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "उद्यममा अब्बल हुन सिकाउने बसुमायाको संघर्ष र सफलताको कथा", Hamro katha, मूलबाट २०१९-०४-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-२४।
  2. ↑ "टिमुरको छोप", BBC News नेपाली (ne-NPमा), अन्तिम पहुँच २०१९-०४-२४।
  3. ↑ "टिमुरको अचारले फेरिएको जीवन", ArthaDabali- Business News Portal from Nepal, Economy Policy, share market, Banking, Auto, Entertainment Business (en-USमा), २०१८-०५-१८, मूलबाट २०१९-०४-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-२४।
  4. ↑ "रैथाने स्वादः यसरी बनाउने पाल्पाली चुकाउनी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०४-२४।


"https://ne.wikipedia.org/w/index.php?title=छोप&oldid=1385296" बाट अनुप्रेषित